मेरो परिभाषाविहीन खुशी

मलाई खुशी के हो भनेर सोधिने प्रश्न जहिले अप्ठेरो लाग्छ | बोल्न रमाइलो लाग्ने मान्छे म, कुनै उत्तर त दिउंला, तर उत्तरपछी आफुलाई प्रश्न गर्छु –  के येही हो त खुशी मेरा लागि ? खुशी के हो त? मेरो लागि यसको उत्तर हरेक जन्मदिन पछि फेरिने वाक्य हो | मेरो लागि खुशी हरेक अवस्थामा भिन्नै …

मेरो परिभाषाविहीन खुशी Read More »