forgetfulness

बिर्सने बानीसँग कसरी जुझ्ने?

उमेर ढल्किदै गएपछी स्मरण शक्ति घट्ने प्रबल सम्भावना हुन्छ | यो समस्यासंग कसरि जुध्न सकिन्छ?  यस जिज्ञासाको समाधानको लागि बिबिसीले एउटा अनुसन्धान गरेको छ |  मान्छेको स्मरण शक्ति उसको मानसिक स्वास्थासंग जोडिएको हुन्छा | यो तथ्यलाई ख्याल गरी न्यूक्यासल विश्वविद्यालयको सहयोगमा ३० जना स्वयंसेवीहरुमा खोज गरेको थियो |  ती स्वयंसेवीलाई तीनवटा समूहमा छुट्याएर अर्को आठ हप्ताका …

बिर्सने बानीसँग कसरी जुझ्ने? Read More »